Pages

Wednesday, June 4, 2014

बिश्बास बिक्रिमा !!!!!!!!

बिश्बास  !!!!

कस्को गर्नु यहाँ ? कोहि छ र आज पानि यो संसारमा जस्लाई म बिश्बास गरुँ | भयो पुगो अब मलाइ । एक्लोपन त मेरो साथी भैसकेको थियो । कताबाट टप्कियौ तिमी जस्ले मेरो यो बानी हटाइदियौ ? चटक्कै हटाइदियौ हटाउन त तर हटाउनासाथ फेरि एक्लै बनाइदियौ । मलाई पहिलेकै हालमा छोड्नु थियो त किन साथ दियौ ? एकैछिन किन हावामा उडाइदियौ तेति माथि पुग्ने गरि ? त्यो उचाईमा पुर्याएर आखिरमा किन झारिदियौ यहि धरतीमा ?